राजनीति

सरकारले नयाँ आर्थिक नीति सार्वजनिक गर्ने तयारी

शुक्रबार, ०५ भदौ २०८३  ·  newsportal

सरकारी अधिकारीका अनुसार यो नीतिले लगानी विस्तार र रोजगारी सिर्जनामा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ। सरोकारवालाहरूसँग छलफल पछि अन्तिम मस्यौदा तयार हुनेछ।