राजनीति

स्थानीय तहमा विकास खर्च बढाउने योजना सार्वजनिक

शुक्रबार, ०५ भदौ २०८३  ·  newsportal

यस वर्ष सडक, खानेपानी र विद्यालय भवन निर्माणमा प्राथमिकता दिइने जनप्रतिनिधिहरूले बताएका छन्। कार्यान्वयनको जिम्मा सम्बन्धित वडा कार्यालयलाई दिइनेछ।