स्वास्थ्य/जीवनशैली

नियमित व्यायामले स्वास्थ्यमा सुधार ल्याउने विज्ञको सुझाव

शुक्रबार, ०५ भदौ २०८३  ·  newsportal

हप्तामा कम्तीमा पाँच दिन तीस मिनेट हिँड्डुल गर्न सुझाव दिइएको छ। यसले हृदयसम्बन्धी जोखिम घटाउन मद्दत गर्छ।