स्वास्थ्य/जीवनशैली

स्वास्थ्य शिविरमा सयौंले जाँच गराए

शुक्रबार, ०५ भदौ २०८३  ·  newsportal

शिविरमा रक्तचाप र रक्त शर्करा जाँचलगायतका सेवा उपलब्ध गराइएको आयोजकले जनाए।